नेपालमा सार्वजनिक भयो ‘Infinix HOT 70 Pro’, मूल्य कति ?

  • बिहीबार १५ असो २०८३ ०८:१२ AM
काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन HOT 70 Pro सार्वजनिक गरेको छ । कम्पनीका अनुसार HOT 70 Pro मा 5G कनेक्टिभिटी, 144Hz रिफ्रेस रेटको डिस्प्ले, 50MP Sony क्यामेरा र 6,000mAh ब्याट्रीलगायतका सुविधा छन्। कम्पनीले गेमिङ अनुभवलाई लक्षित गर्दै Free Fire सँग समेत सहकार्य गरेको जनाएको छ । HOT 70 Pro मा 6.76 इन्चको FHD+