बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

  • बिहीबार १५ असो २०८३ ०७:१७ AM
वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेके तथ्यांक अनुसार सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पयटक नेपाल भित्रिएका हुन् । गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए । गत वर्षको सेप्टेम्बरको तलनामा यसवर्षको सेप्टेम्बर महिनामा पर्यटक आगमन १२.१ The post बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण appeared first on Businesspana.