प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले कानूनी राज्यको उपहास गर्दै सरकारले आफ्नो शक्ति र संवैधानिक सीमा बिर्सिएको आरोप लगाएका छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यरातमा पूर्वप्रधानन्यायाधीशको पक्राउ, अर्थतन्त्रमा देखिएको निराशाजनक अवस्था र विपद् व्यवस्थापनमा सरकारको चरम असफलताप्रति आपत्ति जनाएका हुन् । आङदेम्बेले कुनै ठोस आधार र कानूनी प्रक्रियाबिनै पूर्वप्रधानन्यायाधीशलाई