काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको उडानमा सवार भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘नायक’को संज्ञा दिएका छन् । मोदीले बिहीबार बिहान स्मितको बहादुरीले ठूलो दुर्घटनाबाट बच्न मद्दत गरेको र १७४ जनाको ज्यान बचाउन सफल भएको भन्दै हिरोको संज्ञा दिएका हुन् । मोदीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा लेखेका छन्, ‘क्याप्टेन स्मित मच्छर एक नायक हुन् । सबैभन्दा ठूलो खतराको सामना गर्नुपर्दा र गम्भीर घाइते भए पनि, उनले अरूको जीवन बचाउन ठूलो साहस र दृढ संकल्प देखाए ।’ उनले थप लेखेका छन्, ‘उनको साहसले सयौंको जीवन बचाउन र ठूलो दुर्घटनाबाट बच्न ... The post फ्लाई दुबईका भारतीय पाइलट स्मितलाई ट्रम्प र मोदीले दिए ‘हिरो’को संज्ञा appeared first on Kalika Khabar.