सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गरेका छन्। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै The post दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्रीले मागे जानकारी, दूरसञ्चार प्राधिकरणले भन्यो- आवश्यक क्षमता र उपकरण छैन् appeared first on Technology Khabar.