‘कुरा त्यही हो हजुर, धन्यवाद’ मात्रै बोलेर बसे सांसद राई
बिहीबार १५ असो २०८३ ०६:२६ AM
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सबैको ध्यान आफूतिर ताने। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै राई आफ्नो ठाउँबाट उठे। सांसद राई उठेपछि सभामुख अर्यालले पनि ‘किन उठ्नुभएको हो, आफ्ना