संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता: ५५ वर्षमा अनिवार्य अवकाश (पूर्णपाठ)

  • बिहीबार १५ असो २०८३ ०६:४० AM
काठमाडौं। संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक औपचारिक रूपमा संसद् सचिवालयमा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयक