निजामती सेवा विधेयक संसद्‍मा दर्ता

  • बिहीबार १५ असो २०८३ ०६:१७ AM
काठमाण्डु – संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा दर्ता भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ताका लागि संघीय मामिला मन्त्रालयका अधिकारी पुगेका थिए । विधेयकमा सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखेको छ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको