अमेरिकाले नेपाल प्रहरीलाई दियो डीएनए परीक्षणका लागि आवश्यक सामग्री

  • बिहीबार १५ असो २०८३ ०६:२८ AM
काठमाण्डु– अमेरिकी दूतावासका क्षेत्रीय सुरक्षा अधिकारी विल भनले नेपाल प्रहरीलाई डीएनए परीक्षणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । नेपालको र्‍यापिड डीएनए प्रणालीलाई सहयोग पुर्‍याउन अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलर बराबरको सहयोगअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो। अमेरिकाको भर्जिनियास्थित मिडलटाउनमा रहेको अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकले उत्पादन गरेका यी सामग्रीले नेपालका फरेन्सिक टोलीलाई