काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्प्रति जवाफदेहिता देखाउन नसकेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आङ्देम्बेले संसद् सरकारको प्रतिस्पर्धी नभई राज्यको जनप्रतिनिधिमूलक संस्था भएको बताए। उनले संसदीय परम्पराअनुसार सरकारले संसद्प्रति जवाफदेही हुनुपर्ने बताए। ‘सरकार आफ्नो ठाउँमा छ कि छैन । सरकार र संसद् अलग-अलग जस्तो गरिएको