मेरोअटो राइडको चौथो संस्करण असोज १६ गते, काठमाडौं-गोरखा रुटमा हुने

  • बिहीबार १५ असो २०८३ ०७:०९ AM
काठमाडौं । मेरोअटो राइड ४.० (चौथो संस्करण) असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा अटोमोटिभ्स प्रालिले काठमाडौंको नेपाल पर्यटन बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो । राइड बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु हुनेछ । राइड सितापाइला–धार्के–गल्छी–मुग्लिन–आबुखैरेनी हुँदै गोरखा पुगेर समापन हुनेछ । राइडका क्रममा