हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु
बिहीबार १५ असो २०८३ ०६:४४ AM
काठमाडौँ / हिमालय एयरलाइन्सले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सेवा सुरु गरेको छ। सेप्टेम्बर ३०, २०२६ बुधबारदेखि सुरु भएको यो