स्क्रब टाइफस : संक्रमणबाट जोगिन शरीर राम्ररी ढाक्ने कपडा लगाउन चिकित्सकको सुझाव
बिहीबार १५ असो २०८३ ०७:०३ AM
कुनैपनि रोग फैलिएपछि त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । एक व्यक्तिबाट अर्कोमा संक्रमण सरेपछि नियन्त्रणमा लिन समय लाग्छ । स्क्रब टाइफस सल्यानको एउटा पालिकाबाट