सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट

  • बिहीबार १५ असो २०८३ ०६:२३ AM
सरकारी कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार व्यवसाय गर्न नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसदमा लगेको  संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विधेयकमा निजामती कर्मचारीले नेपाल सरकारको स्वीकृति बिना कुनै बैङ्क, कम्पनी वा सहकारी संस्था The post सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट appeared first on Businesspana.