सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने

  • बिहीबार १५ असो २०८३ ०६:५० AM
सरकारी कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्नेगरी काम गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आर्थिक लाभ हुने गरी अन्यन्त्र परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा The post सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने appeared first on Businesspana.