राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले सरकारको सिफारिसमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् । यस अनुसार, अब असोज १६ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ । The post संसद अधिवेशन अन्त्य appeared first on Businesspana.