दशैंमा दैनिक २–३ लाख यात्रु बाहिरिने अनुमान, सडक र सवारी दुवै चुनौती

  • बिहीबार १५ असो २०८३ ०६:२७ AM
काठमाडौं । यस वर्षको दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न मौजुदा सार्वजनिक सवारीसाधनकै अधिकतम उपयोग गर्नुपर्ने भएको छ। पछिल्ला चार–पाँच महिनादेखि यातायात व्यवस्था विभागमा सवारी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतका वर्षमा जस्तो नयाँ सार्वजनिक सवारी थपिन नसक्ने भएपछि यात्रु व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले तयार गरेको ‘२०८३ दशैं पर्वका लागि… Continue reading दशैंमा दैनिक २–३ लाख यात्रु बाहिरिने अनुमान, सडक र सवारी दुवै चुनौती