काठमाडौं । इक्रा नेपालले सानिमा बैंक लिमिटेडका अधीनस्थ ऋणपत्रमा यसअघि प्रदान गरेको रेटिङ फिर्ता गरेको छ। बैंकको अनुरोधपछि इक्रा नेपालले ऋण रेटिङ विनियमावली, २०११ तथा आफ्नो रेटिङ फिर्ता नीतिअनुसार उक्त रेटिङ फिर्ता गरेको हो। इक्रा नेपालका अनुसार सानिमा बैंकको करिब १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्रको रेटिङ फिर्ता गरिएको छ। त्यस्तै,… Continue reading सानिमा बैंकका ४ अर्ब ४० करोडभन्दा बढीका ऋणपत्रको रेटिङ फिर्ता