५५ वर्षमै अनिवार्य अवकाशदेखि पेन्सन र कर्मचारी सुविधासम्म, संघीय निजामती सेवा विधेयक संसद्मा (पूर्णपाठसहित)

  • बिहीबार १५ असो २०८३ ०६:५३ AM
काठमाडौं । सरकारले ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ । निजामती प्रशासनको पुनःसंरचना, कर्मचारीको अवकाश, वृत्ति विकास तथा आर्थिक सेवा–सुविधामा महत्वपूर्ण परिवर्तन प्रस्ताव गर्दै विधेयक आज संसद्मा पुगेको हो । विधेयकको दफा ५७ मा सामान्य अवस्थामा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने… Continue reading ५५ वर्षमै अनिवार्य अवकाशदेखि पेन्सन र कर्मचारी सुविधासम्म, संघीय निजामती सेवा विधेयक संसद्मा (पूर्णपाठसहित)