एक सय छ घार मौरीमा सङ्क्रमण

  • बिहीबार १५ असो २०८३ ०५:०७ AM
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेकाे १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो । उाका अनुसार यही