उदयपुर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै उदयपुरमा जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिले बुधबार गाईघाटस्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै विभिन्न खेल विधाबाट जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया