वैदेशिक रोजगारी र उच्च शिक्षाले परिवार विघटन: ज्येष्ठ नागरिकमा निम्त्यायो गम्भीर पारिवारिक एक्लोपन

  • बिहीबार १५ असो २०८३ ०५:४२ AM
काठमाडौं। नेपालका गाउँ-घरमा घरहरू छन्, ती घरमा वृद्ध आमाबुबा पनि छन् तर छोराछोरी भने छैनन्। कोही रोजगारीका लागि त कोही उच्च शिक्षा अध्ययनका सिलसिलामा विदेशिएका छन्। गाउँमा रहेका कतिपय आमाबुबा छोराछोरीसँगै बस्न सहर आए पनि दिनभर