त्रिशुली जलविद्युतको सञ्चालकमा नेपाल टेलिकमका दुई नयाँ प्रतिनिधि
काठमाडौँ / त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तर्फबाट नयाँ सञ्चालकहरु मनोनीत भएका छन्। नेपाल टेलिकमका