रिज लाइन इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १७ गते साधारणसभा बोलाएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। The post रिज लाइन इनर्जीको साधारणसभा आह्वान, १०.५३ प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.