लयमा फर्किदै पर्यटन

  • बिहीबार १५ असो २०८३ ०६:०० AM
भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी पश्चात मुर्छित बनेको पर्यटन क्षेत्र क्रमशः सुधारिन थालेको छ । एक महिना अगाडिको तुलनामा अहिले बुकिङ र आगमन बढ्न थालिसकेको व्यवसायीहरु बताउँछन् । यद्यपी, कैलाश–मानसरोवरमा तीर्थयात्री पठाउने काम भने ठप्प प्रायः भएको छ । बाढीले मानसरोवर जाँदै गरेका धेरै तीर्थयात्री बगाएका कारण सिजनमै धक्का लागेको र अहिले त सिजन पनि The post लयमा फर्किदै पर्यटन appeared first on Businesspana.