सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?

  • बिहीबार १५ असो २०८३ ०५:१७ AM
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ स्थिर छ।बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेर कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार २ हजार ८ सय रुपैयाँले बढेको… Continue reading सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?