रिज लाइन इनर्जीले प्रस्ताव गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश, साधारणसभा कात्तिकमा

  • बिहीबार १५ असो २०८३ ०५:२४ AM
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश रकम १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबर रहेको जनाइएको छ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। कम्पनीले लाभांश… Continue reading रिज लाइन इनर्जीले प्रस्ताव गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश, साधारणसभा कात्तिकमा