काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी मुख्य सिजनमा रासायनिक मलको अभाव हुन नदिने गरी तयारी अघि बढाए पनि मलमा दिइँदै आएको अनुदान व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको जनाएको छ। मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हालको बजार मूल्यअनुसार मलमा अनुदान दिन मात्रै करिब ५९ अर्ब रुपैयाँ थप बजेट आवश्यक पर्ने अनुमान रहेको जानकारी… Continue reading रासायनिक मल अनुदानको भार बढ्दै, थप ५९ अर्ब बजेट खोज्दै सरकार