काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल… Continue reading स्वदेशी मलको बजार सुनिश्चित गर्न कानुनी र नीतिगत बाटो खोज्दै सरकार, बन्यो अध्ययन कार्यदल गठन