सुनसरी–२ को कांग्रेस क्षेत्रीय सभापतिका लागि मतदान जारी

  • बिहीबार १५ असो २०८३ ०४:१९ AM
इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. २ मा क्षेत्रीय सभापति पदका लागि आज मतदान भइरहेको छ। क्षेत्रीय सभापति पदमा राजन मेहता र सुदीप अधिकारीबीच प्रतिस्पर्धा रहेको छ। मतदानमा क्षेत्रीय प्रतिनिधिहरू सहभागी भई