एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

  • बिहीबार १५ असो २०८३ ०४:२४ AM
काठमाडौं : एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। यो अफर एनसेलका