भोटेकोशी बाढी : हालसम्म १ हजार ४५५ जनाको शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता
बिहीबार १५ असो २०८३ ०४:२९ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा