वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

  • बिहीबार १५ असो २०८३ ०४:४३ AM
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर समूहको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्। कांग्रेसको देउवा पक्षीय समूहको १५औं महाधिवेशनअन्तर्गत आज देशभरका वडाहरूमा अधिवेशन हुँदैछ।