नेटफ्लिक्सले आगामी मार्च देखि युरोपमा विज्ञापनसहितको सदस्यता योजना सुरु गर्ने

  • बिहीबार १५ असो २०८३ ०४:४३ AM
नेटफ्लिक्सले आफ्नो सस्तो र विज्ञापनसहितको सदस्यता योजना सन् २०२७ को मार्च १ देखि थप नौ देशहरूमा सुरु हुने बताएको छ। ती देशहरूमा अस्ट्रिया, बेल्जियम, डेनमार्क, आयरल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, स्वीडेन The post नेटफ्लिक्सले आगामी मार्च देखि युरोपमा विज्ञापनसहितको सदस्यता योजना सुरु गर्ने appeared first on Technology Khabar.