फ्लाईदुबईका पाइलटले अर्का पाइलटलाई चक्कु हानेपछि विमान साउदी डाइभर्ट गरियाे : नेतान्याहु

  • बिहीबार १५ असो २०८३ ०४:५१ AM
एजेन्सी– दुबईबाट तेल अभिभतर्फ उडेको एक विमानका एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेपछि विमानलाई बुधबार साउदी अरबतर्फ डाइभर्ट गरिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। उनले ती पाइलटले विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको हुनसक्ने पनि बताएका छन्। नेतान्याहुका अनुसार चक्कु प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको छ र साउदी अधिकारीहरूले उनीसँग सोधपुछ गरिरहेका छन्। चक्कु