पिंकवाक २०२६ का लागि दर्ता खुला

  • बिहीबार १५ असो २०८३ ०४:३४ AM
काठमाडौं । स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ का लागि दर्ता खुला गरिएको छ । आयोजकका अनुसार पिंकवाक असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु हुनेछ । पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म हुनेछ । पिंकवाकमा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत