हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता

  • बिहीबार १५ असो २०८३ ०४:४६ AM
काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा ल्याएको छ । २५ वर्षदेखि गरगहना व्यवसाय गर्दै आएको कम्पनीले आफ्ना ग्राहकलाई सिल्भर, गोल्ड र डाइमन्ड गरी तीन तहको मेम्बरसिपमा वर्गीकरण गरेको छ । कम्पनीले यी मेम्बरसिपका ग्राहकलाई दुर्घटना बिमा सुविधा दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग सम्झौता गरेको