काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो । भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित