सुनचाँदीको भाउ स्थिर

  • बिहीबार १५ असो २०८३ ०५:०१ AM
आज बिहिबार सुनचाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला ४ हजार The post सुनचाँदीको भाउ स्थिर appeared first on Businesspana.