एनसेलले ल्यायो आइफोन १८ खरिदमा विशेष बन्डल अफर

  • बिहीबार १५ असो २०८३ ०४:३६ AM
काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा एनसेलले आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिदकर्ताका लागि यो योजना ल्याएको हो।अफरअन्तर्गत एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले असीमित डेटा, असीमित… Continue reading एनसेलले ल्यायो आइफोन १८ खरिदमा विशेष बन्डल अफर