काठमाडौं । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तयारीसँगै नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार भूमिगत लाइन सञ्चालन, प्राविधिक सुधार तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आज (असोज १५ देखि २६) गतेसम्म विभिन्न स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरिनेछ। निर्धारित तालिकाअनुसार… Continue reading आजबाट काठमाडौंमा पाँच घण्टा बिजुली काटिने, यस्तो छ विद्युत् कटौतीको तालिका