काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका दिवंगत नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । बिहीबार अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर बस्नेतप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् । दिवंगत नेता बस्नेतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक क्रान्ति र पार्टी निर्माणमा बस्नेतले पुर्याएको योगदानको स्मरण गरे । श्रद्धाञ्जली सभामा एमालेका शीर्ष नेताहरूहरूको उपस्थिति रहेको थियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । २००९ साल असोज २५ गते भोजपुरको ... The post अध्यक्ष ओलीद्वारा पार्टीको झण्डा ओढाएर वामपन्थी नेता बस्नेतप्रति श्रद्धाञ्जली अर्पण appeared first on Kalika Khabar.