देउवा पक्षले उदयपुरमा सुरु गर्‍यो कांग्रेसको वडा अधिवेशन

  • बिहीबार १५ असो २०८३ ०३:५२ AM
उदयपुर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया आजदेखि सुरु गरेको छ। देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार बिहीबार देशभर वडा अधिवेशन हुँदैछ। कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र आधिकारिकतालाई लिएर दुई समूहले