एमालेको केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

  • बिहीबार १५ असो २०८३ ०३:३० AM
काठमाण्डु – झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले बिहीबार आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार दिउँसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो ३ बजेलाई सारिएको हो । एमालेले असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको