काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउन अपील गरेका छन् । देउवाले बिहीबार अपिल जारी गर्दै झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको महाअधिवेशन निकै महत्वपूर्ण रहेको जनाएका छन् । आफ्नो पक्षको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु हुने दिनदेउवाले १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको