सडकभरी ईभी गुडिरहेको देख्दा तपाईलाई ईभी चढ्ने रहर लाग्छ कि लाग्दैन ? अनि, आफ्नो लागि गाडी छनोट गर्दा तपाई के के कुरा हेर्नुहुन्छ ? तर, नेपाली बजारमा ईभीको सुरुवात हुँदादेखि आजसम्म आइपुग्दा गाडी छनोटमा हेरिने कुराहरु पनि क्रमशः फेरिँदै गएका छन् । अहिले ईभी पारखीहरु साना भन्दा साना कुराहरु पनि हेरेर गाडी छनोट गर्ने गर्दछन् The post एमजी एस–५ः छोटो समयमा नेपाली बजारले विश्वास गरेको ईभी appeared first on Businesspana.