सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • बिहीबार १५ असो २०८३ ०३:१५ AM
सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले असोज २८ गते आर्मी अफिसर्स