दुई वटा संसदीय समितिको बैठक बस्दै

  • बिहीबार १५ असो २०८३ ०२:२५ AM
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय–समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको ... The post दुई वटा संसदीय समितिको बैठक बस्दै appeared first on Kalika Khabar.