पार्टीलाई एकताबद्ध, सुदृढ र मजबुत बनाउन देउवाको अपिल

  • बिहीबार १५ असो २०८३ ०२:५९ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् । देउवाले बिहीबार बिहान अपिल जारी गर्दै अधिवेशन सुरु भएकै अवसरमा पार्टी पंक्तिलाई प्रफुल्ल र उत्साहका साथ सहभागिता जनाउन आग्रह गरेका हुन् । “​झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पुर्‍याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन यो १५ औँ महाधिवेशन निकै महत्त्वपूर्ण छ,” देउवाको भनाइ छ । जारी अपिलमा देशभरका ६ हजार ७४३ वटै वडाहरूमा विधि र ... The post पार्टीलाई एकताबद्ध, सुदृढ र मजबुत बनाउन देउवाको अपिल appeared first on Kalika Khabar.