ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, चालक फरार

  • बिहीबार १५ असो २०८३ ०२:३६ AM
रौतहट । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६